• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

निर्मला पन्तदेखि कुमार पौडेल हत्यारा सम्बन्ध मा अमेरिकाको चासो


  •     / २०७६, १ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    काठमाण्डाै,चैत्र १  – नेपालमा कानुन उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ । बुधबार (मार्च ११ ) मा नेपालको समेत मानव अधिकारसम्बन्धी बार्षीक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरुबारे अनुसन्धान गरेको तर कानुनको उल्लंघन गर्ने अधिकारी र सुरक्षा निकायलाई जवाफदेही बनाउन नसकेको औंलाएको छ ।अमेरिकी विदेश मन्त्रालयले तयार पारेको उक्त रिपोर्ट सार्वजनिक गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सुरक्षा अधिकारीहरुले पछिल्ला वर्षहरुमा प्रदर्शन नियन्त्रणका नाममा अत्याधिक शक्ति प्रयोग गरेको समेत बताए ।नेपाल सरकार र सरकारका प्रतिनिधिहरुले गरेको गैरन्यायायिक हत्याका सन्दर्भमा अमेरिकाले सूची नै प्रकाशित गरेको छ ।

    जसमा जुन २० मा विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज भनिएका कुमार पौडेलको हत्याको विषयलाई सुरुमै समावेश गरिएको छ ।विभिन्न मानवअधिकारवादी संगठनले यो इन्काउन्टर नक्कली भएको बताए पनि अहिलेसम्म कुनै प्रहरी अधिकारीबिरुद्ध कारवाही नगरिएको विषय रिपोर्टमा समावेश छ ।निर्मला पन्तको हत्या र बलात्कारको सन्दर्भमा अहिलेसम्म कुनै पनि संदिग्धलाई हिराशतमा नलिइएको तथा प्रदर्शनकारीमाथि गोली चलाइएको विषय पनि रिपोर्टमा उल्लेख छ ।यस्तै भक्तपुरमा ११ बर्षीय बालक निशान खड्काको अपहरणपछिको हत्यामा संलग्न भएको भन्दै प्रहरीले गरेको इन्काउन्टरका बारेमा पनि प्रश्न उठाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.