• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

के भन्छन कोरोनाविरुद्धको खोप परीक्षणका सहभागी ?


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडाैंचैत ४, २०७६ संयुक्त राज्य अमेरिकाका खोजकर्ताहरूले विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भनिने कोभिड १९ को खोप परीक्षण गरेका छन् । सोमवार तयार भएका ४५ स्वयंसेवीमध्ये चार जनामा सोमवार पहिलो चरणको खोप लगाएर परीक्षण शुरू गरिएको हो ।उक्त खोप आफूमाथि प्रयोग गर्न ४५ जना स्वस्थ स्वयंसेवी तयार भएका थिए । सिएटलको वाशिंगटन स्वास्थ्य अनुसन्धान संस्थानमा भइरहेको यस परीक्षणलाई अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानहरूले आर्थिक सहयोग गरिरहेका छन् ।

    ‘हामी अब कोरोना भाइरस टीम भएका छौं,’ परीक्षण गरिएकामध्ये एक स्वयंसेवीले भने, ‘आपतकालमा जसले जे गर्न सक्छ त्यो गर्ने हो, हामीले यही गर्यौं ।’सार्वजनिक स्वास्थ्य अधिकारीहरूले कुनै पनि सम्भावित खोप पूर्ण रूपमा मान्य हुने गरी प्रयोगमा ल्याउने एक वर्षसम्म लाग्ने लाग्ने बताउँछन् ।खोप परीक्षणबाट स्वयंसेवकहरू संक्रमित हुने कुनै सम्भावना नरहेको बताइएको छ । ‘खोपले कुनै चिन्ताजनक साइड इफेक्ट देखाउँदैन, ठूला परीक्षणको लागि सानो चरण पार गर्न यो परीक्षण सम्पन्न गर्न लागिएको हो,’ एक अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.