• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन निकाला गरियो चीनद्वारा अमेरिकी मिडियाका पत्रकारलाई ?


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    २०७६ चैत  काठमाडौँ  चीनले आफ्नो संचार माध्यमलाई अमेरिकाको पहुँचबाट टाढा राख्न तीन जना अमेरिकी पत्रकारलाई देशबाट बाहिर जान निर्देशन दिएको छ ।चिनियाँ वेदेश मन्त्रालयले न्यु योर्क टाइम्स, वासिंगटन पोष्ट र वाल स्ट्रिट जर्नलका तीन पत्रकारहरुलाई दश दिनभित्र उनीहरुको मिडिया पास फिर्ता गर्न आदेश दिएको हो ।मन्त्रालयले ती पत्रकारले चीनमा के के गरे त्यसको स्पष्टिकरण पनि मागेको छ । अमेरिकाले अनावस्यक चिनियाँ पत्रकारहरुलाई हटाउने काम गरेपछि चीनले जवाफमा यो पहल गरेको हो ।चीनले ती पत्रकारलाई हङकङ र मकाउमा पनि काम गर्न प्रतिबन्धित गरको छ ।

    मार्च महिनाको शुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पत्रकारिता गरिरहेका चिनियाँ नागरिकमाथि रोक लगाएका थिए र अहिले बद्ला लिन चीनले उक्त निर्णय गरेको हो ।चीनमा रहेका सबै विदेशी समाचारदाता तथा रिपोर्टरहरुलाई वर्षको अन्त्यमा एकपटक आफ्नो भिसा नविकरण गर्नुपर्ने हुन्छ तर यो नियमले गर्दा धेरै पत्रकारहरु अब चीन छोडेर जानुपर्ने हुन्छ ।अमेरिका र चीन दुवै आफ्नो राजनीतिक ढाँचा र ‘को ठुलो छ’ भन्नेमा लडाई जारी रहेको छ ।

    मार्च महिनाको शुरुवातमा अमेरिकी राज्य विभागले चीनको सिन्हुआ समाचार एजेन्सीलाई आफ्नो कर्मचारी एक सय ६० बाट घटाएर सय बनाउने निर्देशन दिएको थियो ।त्यसको बदलामा चीनले वल स्ट्रिट जर्नलको एक प्रत्रकारलाई देश छोड्नको लागि निर्देशन दियो ।व्यापार, प्रविधि र ५ जि को विषयमा अमेरिका र चीन बीच सधै तनाव भएको संचार माध्यममा देखिन्छ । अहिले कोरोना भाइरस कसले कसलाई फैलाएको विषय निकै विवादित बनेको छ । चीन अमेरिकी सैनिकले फैलाएको आरोप लगाउदै छ भने अमेरिका चीनले आफैले फैलाएको बताउछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.