• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठान नगरपालिका २ द्धारा विपन्न परिवारलाइ दोस्रो चरणमा खाद्यान्न राहत वितरण


  •     / २०७७, ३ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    प्यूठान, ०३ बैशाख प्यूठानको प्यूठान नगरपालिका वडा नं २ ले दैनिक मजदुरी गरेर खाने परिवारलाइ दोस्रो चरणमा बुधवारबाट खाद्यान्न राहत वितरण गर्न सुरु गरिएको छ ।लक डाउनको कारण कोहि पनि भोकै बस्न नपरोस् भन्ने उदेश्यले गरिव तथा दैनिक मजदुरी गरेर खाने परिवारकलाइ दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।

    वडा कार्यालयले तयार पारेका लगत अनुसार आज पहिलो दिन आरनेटा, रिचि, कट्टेपखरा लगायत क्षेत्रका ९१ परिवारलाइ अति आवश्यक खाद्यान्न वितरण गरिएको र उक्त राहत वितरण कार्यक्रम भोलि पनि चल्ने वडा अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए । अध्यक्षका अनुसार परिवारको संख्याको आधारमा चामल, दाल, तेल, नुन र माक्स प्रदान गरिएको हो ।

    दोस्रो चरणको राहत वितरणका वडाका संघसंस्था तथा समुह समितिहरुले नगद सहयोग गरेको उनले बताए । नव शिद्दार्थ बचत तथा ऋण सहकारीले रु ६००००, सिद्धार्थ सामुदायिक बचत तथा ऋण सहकारीले ४००००, नव ज्योती कृषि सहकारी रु २५०००, सहारा महिला बहुउद्देश्यीय सहकारीले रु १५०००, भुमेश्वरी महिला बचत तथा ऋण सहकारी रु १५०००, सल्लेरी सामुदायिक बन उपभोक्ता समितिले रु १५०००, वसन्त बहार सामुदायिक बन उपभोक्ताले रु १५०००, मौशम महिला कृषि सहकारी संस्थाले रु १००००, नमुना भुल्के बन उपभोक्ता समितिले रु १००००, मातृभूमि टोल बिकास समिति रु ५५००, विजयनगर महिला साना किसान कृषि संस्थाले रु ५००० नगद सहयोग गरेका हुन् ।
    वडाले पहिलो चरणमा चैत्र २४ गते १४२ विपन्न परिवारलाइ खाद्यान्न वितरण गरिएको अध्यक्ष पोख्रेलको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.