• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मुस्लिम समुदायलाई घर मैं नमाज पढ़न प्रदेश प्रवक्ता पठानको आग्रह ,


  •     / २०७७, ३ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    प्रतिमा विश्वकर्मा , वैशाख ३,कपिलवस्तु समाजवादी पार्टीका प्रदेश प्रवक्ता अकरम पठानले आ- आफ्नो घर मैं बसेर नमाज पढ़न मुस्लिम समुदायलाई आग्रह गरेका हुन !मुस्लिम समुदायबाट प्रतिनिधित्व गरने प्रदेश प्रवक्ता पठानले संचारकर्मी संग कुरा गर्दै समाजिक दूरी कायम ग्रन र सरकाराले दियेको निर्देशन अनुसार लॉकडाउन को पालन गरन समेत आग्रह गरेका हुन !

    विश्व भर महामारीको रूपमा फैलीयेको नोवेल कोरोना भाइरस ( कोभिड -19) विरुद्धको लड़ाईमा भौतिक रूपमा सामजिक दूरी गरी समाजमा एकता र मानौता प्रस्तुत गर्नु परने आजको आावश्यकता रहेको प्रवक्ता पठान ले बताऊँनु भयो ! अहिले मस्जिदमा गएर पढ्दै आई रहेका सम्पूर्ण मुस्लिम दाजु भाई लाई यों महामारी विरुद्धको लड़ाईमा घर मैं बसेर नमाज पढी दीनू हुन अनुरोध गरेका हुन !कोरोना भाइरसको संक्रमणको अवधिमा जो कोही नागरिक विदेशबाट अयेको भये ऊनीहरूलाई कोरेन्टाइनमा वसन समेत प्रवक्ता पठानले आग्रह गर्नु भयेको छ !
    कोरोना संक्रमणको जोखिममा अथवा कोरोना संक्रमित क्षेत्रमा रही आयेका व्यक्तिहरू पनि कोरेंंटाइनमा बसने समेत उनले बताये ! जनप्रतिनिधि , कर्मचारी , प्रशासनका अधिकारी र मौलाना मौलवीहारूलाई पनि लॉकडाउनको पालना गर्दै सामजिक दूरी कायम राख्न समेत उनले आग्रह गरेका हुन !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.