• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्टार क्लब अफ बुटबलले बितरण गर्यो सुरक्षाकर्मिलाइ माक्स र गोलब्स


  •     / २०७७, ८ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे बैशाख ७ बुटबल , स्टार क्लब आफ बुटबलले आज बुटबल उपमहानगरपालिकामा यो विषम परिस्थितिमा पनि आफ्नो ज्यानको प्रवाह नगरी सुरक्षामा खटिनु भएका सुरक्षाकर्मिलाइ ,यो कोरोना को मध्यनजर गर्दै केही थान माक्स र गोलब्स बितरण गरेको छ।

    कल्बका अध्यक्ष रबिन सुनारको संयोजकत्वमा सुजन सुनार,तेजेन्द्र सुनार र निर्मल सुनारको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको थियो। सुरक्षाकर्मी हरु यो सरहानिय कार्य गरेको देख्दा हर्सित भएको र यो विषम परिस्थितिमा तपाइहरु जस्तो युवाको सहयोगको खाचो भएको पनि बताउनु भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.