• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कर्मचारी को आचरणमा नबसेको भन्दै खिम बहादुर लाइ गर्यो नगरपालिकाले कारवाही


  •     / २०७७, ८ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे,बैशाख ८ बुटवल /सितगंगा नगरपालीकाको आज सोमवार बसेको कार्यपालिका बैठकले राहत वितरण रोकिएका दुइ वडामामा राहत वितरण कार्य अगाडि वढने निर्णय गरेको छ ।

    नगरपाले रोकिएको राहत वितरण कार्यलाइ अगाडि बढाउने भएको छ अव छिटै बाकि रहेका दुइ वडाहरुले राहत वितरण गर्ने निर्णय भएको शितगंगा नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन गौतमले जानकारी गराउनु भयो ।साथै केहि दिन अगाडि

    वडा कार्यालयको बदनाम हुने गरि समाचार लेखेको भन्दै वडाले प्रेस विज्ञप्ति समेत निकालेको थियो र यस्ता समाचारले वडा तथा नगरपालिकाकै बदनाम हुने र नगरको कर्मचारी भएपछि कर्मचारीको आचरणमा बस्नुपर्नेमा शितगंगा नगरपालिकाका कर्मचारी खिम बहादुर अधिकारीले वडा तथा नगरकै बदनाम हुने खालका गतिबिधी गरेकोले नगरपालिकाले कारवाही गर्ने भएका छ ।

    वडा नम्बर १ र ७ को राहत बितरण नगरपालिकाकै निर्णय बमोजिम रोकिएको भए पनि निज अधिकारीले वडा नम्बर १ का वडा अध्यक्षले गर्दा वडामा राहत बितरण नभएको भनि प्रचार गरेका थिए ।

    यस्तै अधिकारीले नै तरुण दल नामक फेसबुकमा समेत वडाको बिज्ञप्तिको खण्डन गर्दै स्टाटस लेखेर नेकपालाइ समेत दोस लगाए पछि आजको कार्यपालीकाको बैठकमा चर्काचर्कि समेत भएको थियो । कर्मचारी भएर राजनितिक स्टाटस तथागलत आचरणका गतिबिधी गरेको भन्दै नगर बैठकमा चर्काचर्की भएको थियो ।

    बैठकले खिम बहादुरको बिबाद पछि दरवन्दी नरहेका कर्मचारी नरहने निर्णय गरेको छ खिम बहादुर समेत दरवन्दी नभएका कर्मचारी रहेका कारण काम बाट निस्कन सक्ने छन ।

    नगरपालिकाका दरवन्दी रहेकै कर्मचारीहरु निजि सवारीमा हिडे पनि अधिकारीले भने मेयरको पावरमा नगरपालिकाको सवारी चलाउने गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.