• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लायन्स क्लब अफ बुटवल क्षितिजद्वारा बुटवल उपमहानगरपालिकालाई मास्क र पन्जा हस्तान्तरण


  •     / २०७७, १० बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    बैशाख १०,२०७७
    विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको विकराल अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिकामा दैनिक रुपमा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरु हरेक दिन फिल्डमा जानू पर्ने र कोरोना भाइरसको जोखिममा पर्न सक्ने कुरालाइ ध्यानमा राख्दै उनीहरुको स्वास्थ सुरक्षालाई केन्द्रित गरेर ६० थान एन ९५ क्वालीटिको मास्क (पुनः प्रयोग गर्न मिल्ने), १०० थान सर्जिकल मास्क र २०० पिस मेडिकल पन्जा हस्तान्तरण गरेको छ । लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष फवन लाकौलले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदिलाइ उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    सामाग्री ग्रहण गर्दै प्रमुख सुवेदिले यो महामारीको अवस्थामा क्लबले गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै यो जटिल अवस्थामा आफू पनि सुरक्षित रहेर सहयोग र सचेतनाका कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नु भयो भने क्लबका अध्यक्ष फवन लाकौलले आगामी दिनमा पनि क्लबले आफू सक्दो विभिन्न सहयोग तथा सामाजिक सचेतना सम्बन्धि कार्यहरु गर्दै जाने बताउनु भयो । सो कार्यक्रममा जोन चियर पर्सन मिलन कुमार पुन , क्लबका संस्थापक अध्यक्ष राजिव श्रेष्ठ ,पुर्ब अध्यक्ष नारायण बहादुर थापा , प्रथम उपाध्यक्ष शंकर पाण्डे लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको लायन्स क्लब अफ बुटवल क्षितिजका द्वितीय उपाध्यक्ष आबिश्कार खनालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.