• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

लकडाउनकाे समय अवधिभर झिमरुक प्रवेश निषेध


  •     / २०७७, ११ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल बैशाख,११ प्युठान
    प्युठानकाे झिमरुक गाउपालिका मच्छि भ्यागुतेले अाज गाउपालिकामा सर्वदलिय सर्वपक्षिय बैठक बसी जिल्ला बाहिरबाट झिमरुक प्रवेश गर्नेहरुलाई पुर्णरुपमा राेक लगाऊने निर्णय गरेकाे छ।बिश्वव्यापी रुपमा फैलिएकाे नाेभेल काेराना भाईरसका संक्रमित बिरामी नेपालमा पनि दिन प्रतिदिन बढ्दै गएकाेले काेराेनाकाे राेकथाम लकडाउन उचित निर्णय सरकारले गरेकाेमा लकडाउनकाे पुर्ण पालना गर्दै अा-अाफ्नाे ठाउमा सचेत रहेर बस्न समेत बैठकमा निणर्य गरिएकाे छ। बाहिरि जिल्लाबाट प्युठान भित्रिने हल्ला फ‌ैलिएपछि गाउपालिकाले यस्ताे निर्णय गरेकाे हाे ।

    सर्वदलिय रुपमा बसेकाे बैठकले अाजकैदिनबाट गाउपालिका प्रवेशमा राेक लगाएकाे छ भने लकडाउन समय अबधिभर यदि कुनैपनि व्यक्ति झिमरुकमा प्रवेश गरेमा अनिवार्य तीनहप्ता क्वारेन्टाइन मा बस्नुपर्नेे छ ।अति अावश्यक सबारी साधन एम्बुलेन्स ,खाद्यान्न ,कृर्षि,र नेपाल सरकारले लकडाउनकाे समय अबधिभर किटान गरि चलाउन दिएका बाहेकका सवारी साधन चलाउन नपाउने गाउपालिका स्राेतले जनाएकाे छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.