• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

जटिल ननिम्ताउन स्वास्थ्य कार्यलय प्रमुखकाे अनुरोध


  •     / २०७७, १५ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल बैशाख १५ प्युठान
    विश्वभर काेराेना भाईरस ( काेभिड१९) काे भयाबह फैलिरहेकाे समयमा नेपाल सरकारले गरेकाे लकडाउनले केही नियन्त्रण र काेराेना राेकथाममा सहज भएकाे समयमा प्युठान जिल्लाका केही स्थानीय तहहरु राजनैनिक दलका अगुवाहरु र सामाजिक व्यक्तित्वहरुले अाफ्ना नागरिक जिल्ला बाहिरबाट प्युठान भित्राउने प्रतिस्पर्धा गरिरहेकाे देखिन्छ ।

    जिल्लाका नागरिक जिल्ला बाहिर जहाँ बसाेबास गर्दछन । उही स्थानमा राहत पुराए नागरिकलाई सहज पुराउनुकाे साटाे जिल्ला भित्र्याउदा कदम कथापि महामारी नअाउला भन्न सकिँदैन।लकडाउनकाे समयमा सरकारले अति अाबश्यक खाधन्न,बैक तथा वित्तिय संथाले सेवा दिईरहेका छन सेवा लिन जाने जहाँ छाै त्यहि सुरक्षित रहु भनि सामाजिक संजाल फेसबुक मार्फत सर्बसाधारण तथा प्युठानवासी नागरिकमा स्वस्थ्य कार्यलय प्युठानका प्रमुख विशाल सुबेदीले अनुराेध गर्नु भएकाे छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.