• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्युठान सेवा समाज दाेहा कतारद्वारा नाैबहिनीमा राहत वितरण


  •     / २०७७, २१ बैशाख आईतवार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल बैशाख ,२१ प्युठान
    विश्वब्यापिरुपमा फैलिएकाे नाेभेल काेराेना भाईरस (काेभिड-19) कारण संसारभर निम्त्याएको महामारिले गर्दा लाखाैले ज्यान गुमाईसकेका छन।नेपालमा पनि हाल कयाै बिरामीहरु देखिन थालेका छन ।सरकारले देश लकडाउन गरेकाे छ । जसकारण एक ठाउबाट अर्काे ठाउँ प्रबेशमा राेक लगाइएकाे छ।प्युठान जिल्लामा एक हजार भन्दा धेरै बाहिरी जिल्ला तथा भारतबाट अाएकाहरु क्वारेन्टाइनमा स्थानीय सरकारले राखेकाे छ।

    क्वारेन्टाइनमा राखिएकाहरुका लागि प्युठान सेवा समाज दाेहा कतारले राहत स्वरुप केही रकम संकलन गरेर प्युठान पठाएको समाजका अध्यक्ष ध्रमसिहं बिकले जानकारी गराउनु भएकाे छ।प्युठान सेवा समाज दाेहाकतारका पुर्व संरक्षक लिला जिसिकाे पहलमा अाएकाे रकमबाट अाज नाैबहिनी गाउपालिकालाई बीस हजार बराबरकाे राहत स्वरुप म्याट,खानेतेल,दाल र नुहाउने धुने साबुन खरिद गरि गाउपालिका अध्यक्ष लाई हस्तान्तरण गरिएकाे छ।समाजका पुर्व अध्यक्ष मान बहादुर के सी र संमाेनयकर्ता पुर्व संरक्षक जिसिले गाउपालिका प्रमुख शिब रिजाललाई जिन्सी बुझाउनु भएकाे हाे।

    जिन्सि बुझ्दै रिजालले याे महामारिकाे बेलामा पनि अाफुले खाई नखाई जिल्लाकाे चिन्तन गरि बिदेशकाे खाडीबाट पसिना बगाई कमाएकाे रकम गाउमा पठाएर सहयाेग गर्नु हुने कतारमा रहनुहुने सम्पुर्ण प्युठानीलाई र विशेष पहल गर्नुहुने पुर्व संरक्षक लिला जिसी अध्यक्ष मानबहादुर केसीलाई धन्याद दिदै अागमि दिनमा पनि सहयाेग अपेक्षा संगै सम्पुर्णकाे सुख शान्ति र स्वास्थ जिबनकाे कामना गर्नुभयाे।साथै रिजालले देश बाहिररहनु हुने प्युठानीहरुलाई याे महामारीबाट बचेर काम गर्न अनुराेध गर्नुभयाे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.