• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्युठान सेवा समाज दाेहा कतारले बाड्याे प्युठानका तीन स्थानिय तहमा राहत


  •     / २०७७, २२ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    बिमलप्रसाद  पाेख्रेल बैशाख ,२२ प्युठान

    विश्वब्यापिरुपमा फैलिएकाे नाेभेल काेराेना भाईरस (काेभिड19) कारण संसारभर निम्त्याएको महामारिले गर्दा लाखाैले ज्यान गुमाईसकेकाछन।नेपालमा पनि हाल कयाै बिरामीहरु देखिन थालेका छन ।सरकारले देश लकडाउन गरेकाे छ । जसकारण एक ठाउबाट अर्काे ठाउँ प्रवेशमा राेक लगाइएकाे छ।प्युठान जिल्लामा एक हजार भन्दा धेरै बाहिरी जिल्ला तथा भारतबाट अाएकाहरु क्वारेन्टाइनमा स्थानिय सरकारले राखेकाे छ। क्वारेन्टाइनमा राखिएकाहरुका लागि प्युठान सेवा समाज दाेहा कतारले राहत स्वरुप केही रकम संकलन गरेर प्युठान पठाएको समाजका अध्यक्ष ध्रमसिहं बिकले जानकारी गराउनु भएकाे छ।प्युठान सेवा समाज दाेहाकतारका पुर्ब संरक्षक लिला जिसिकाे संमाेनयमा अाएकाे रकमबाट यस अघि पनि मृगाैला पिडित,क्यान्सर पिडित,अनाथ बालबालिका,बाढिपहिराे पिडित,विद्यालयमा श‌ैक्षिक सामाग्री विद्यालयमा अक्षयकाेष स्थापना देखि कयाै सहयाेग गर्दै अाएकाे समाजका संरक्षक लिला जिसीले अाज प्युठानकाे गाैमुखि गाउँपालिका र झिमरुक गाउपालिकामा राहत सामाग्री वितरण गरेको बताउनु भयाे। संथाकाे गरिमा अनुसार वितरण गरेकाे राहत नगद नदिएर सामाग्री प्रदान गर्दा गरिबकाे चुलाेमा पुग्ने हुदा सामाग्री खरिद गरि वितरण गरेकाे बताउनु भयाे।

    अाज झिमरुक गाउपालिकामा १५बाेरा चामल र गाैमुखि गाउपालिकामा अायाे नुन ६ बाेरा खानेतेल ४८ लिटर साबुन कपडा धुने ३ गत्ता नुहाउने २ गता गरि दुई स्थानीय तहमा ४४ हजार बराबरकाे राहत वितरण गरेकाे संथाका पुर्व अध्यक्ष केसि बताउनु भयाे। स्थानिय तहले अाअाफ्नै शैलिमा बुझेकाे राहत गरिबकाे चुलाेसम्म पुराउन अनुराेध गर्नु भयाे।

    राहत बुझ्दै झिमरुकका सरकार प्रमुख तिलक जिसीले खुसि व्यक्त गर्नुभयाे ।राहत संकलन गरि पठाउनेलाई धन्यवाद प्रकट गर्नुभयाे।उता गाैमुखि गाउपालिकाले राहत बाेकेर पालिका छिरेका समाका पदाधिकारिलाई स्वागत गर्दै रातदिन दुख गरेर कमाएकाे रकम महामारिकाबेला पनि जिल्ला बासीकाे माया ममताले खाडिबाट अाफुले खाई नखाई पठाउने कतारका प्युठान बासिलाई विशेष धन्याबाद दिदै गाैमुखि गाउपालिका प्रमुख बिष्णुकुमार गिरिले संथाकाे उन्नतिकाे कामना गर्नुभयाे।अाफुले बुझेकाे राहत गरिब विपन्नकाे चुलाेमा पुराउने बताउनु भयाे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.