• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

उत्तरी प्युठानमा असिनापानीले मकैबाली नष्ट


  •     / २०७७, २४ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल  बैशाख,२४ प्युठान

    उत्तरी प्युठानकाे गाैमुखि गाउपालिकामा अाज दिउसाे २:३० देखि ५ बजेसम्म लगातार परेकाे असिनाले किसानले लगाएकाे मकै बाली नष्ट गरेकाे छ।गाैमुखि गाउपालिका पुजामा लगातार परेकाे अशिनापानीले गर्दा घर गाेठमा समेत ठुलाठुला भल पस्दा कृषकले गाेठमा बाधेका वस्तुभाउ समेत फुकाएकाे गाैमुखीबाट भरत अाचार्यले बताउनु भयाे।

    तस्बिर सौजन्य : भरत आचार्य

    गाैमुखी चार जिम्मरकटेरा निवासी लेख बहादर थापाकाे छाउन लागेकाे घर समेत भत्किएकाे गाउपालिका अध्यक्ष बिष्णुकुमार गिरीले जानकारी गराउनु भयाे ।

    घटनास्थलमा लेबासेबाट प्रहरीटाेली सहित गाउपालिकाबाट विपत व्यवस्थापन टाेलि पुजा र लिबाङ गएकाे प्रमुख प्रशासकिय अधिकृत राजिब पन्थिले बताउनु भयाे।

    भर्खरै खनेका मकै र फुलफुलेका फलफुल असिनाले पुर्ण क्षति पुराएकाे पन्थिले बताए । असिनाले २ लाख बराबर घरको क्षति र १० औं लाख बराबर मकैबाली तथा फलफुल लगायत बाटो समेत अवरुद्ध रहेको जानकारी प्राप्त भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.