• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रोल्पामा चट्याङ दुईजनाको मृत्यु


  •     / २०७७, २५ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    बैशाख २५ राजेश समर्पण नेपाली

    रोल्पा : चट्याङ लागेर रोल्पामा बिहीबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका (२ सिर्पमा दुई पुरुषको मृत्यु भएको छ । चट्याङ लागेर ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको हो । विक र पुन छिमेकी हुन् । बिहान साढ ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    चट्याङमा परी विक भान्छा कोठा नजिकै ढलेका थिए । पुन शौचालय जाँदै गरेका बेला चट्याङमा परेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जनाए । घटनालगत्तै सिर्पमा रहेको प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जनाकारी दिनुभएको छ । इलाका प्रहरी चौकी सुलिचौरबाट सइको कमाण्डमा ठप प्रहरी सिर्प पुगेर घटनाको मुचुल्का उठाएको छ । भिमबहादुरको नातिनीको शरीरमा चट्याङका कारण फोका उठेको छ । उनको अवस्था सामान्य रहेको छ ।

    एउटा बाख्रा पाठा समेत मरेको छ । गाउँपालिका अध्यक्ष खड्काका अनुसार चट्याङले घरको भित्ताको माटो उप्किएको छ । गहुँबाली भित्र्याउने चटारोमा रहेका किसान केही दिनदेखि परेको वर्षाले प्रभावित भएकै बेला चट्याङ लागेर दुईको मृत्युले गाउँ शोकमा डुवेको छ । शव पोष्टमार्टमका लागि सुलिचौर ल्याइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.