• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अाई.एन.एफ नेपालद्वारा महाराजगन्ज काे सिंरहामा राहत वितरण


  •     / २०७७, २९ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु , २९ बैशाख
    विश्व मा फैलिएको काेराेना भाइरस (काेभिड -19) का कारणले नेपाल सरकारले जारी गरेको लक डाउन ले गर्दा गरिब , विपन्न घरपरिवारलाई वितरण गरिएकाे छ ।कपिलवस्तु काे महाराजगन्ज नगरपालिका वडा न ं ८ सिंरहा मा आई.एन.एफ नेपाल द्वारा गरिब परिवारलाई राहत वितरण गरिएको छ ।

    अाई.एन.एफ नेपाल कपिलवस्तु शाखा र महाराजगन्ज नगरपालिका काे समन्वयमा गरिब , विपन्न परिवारलाई राहत मा दाल ,चामल,नुन र सन् फलावर( तेल) वितरण गरिएकाे छ ।

    रातहमा चामल २५ किलाे , दाल २ किलाे , नुन १ किलाे र सन् फलावार (तेल) १ किलाे गरिब परिवारलाई वितरण गरिएको अाई.एन.एफ नेपाल कपिलवस्तु शाखा काे निमित्त प्रमुख मीना माहताे ले जानकारी दिनु भएको छ ।महाराजगन्ज नगरपालिका काे वडा नं ८ र विभिन्न वडा मा राहत वितरण गरिन्छ ।राहत वितरणमा ज्याेती क्षेत्री, सुरक्षाकर्मी , समाजसेवीहरु काे उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.