• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

राेट्याकट बुटवल डाउनटाउनद्वारा भित्तेपात्रो बिमोचन


  •     / २०७७, ४ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement

    बुटवल जेष्ठ ४, सामाजिक कार्यहरुमा अग्रसर रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले २०७७ सालको भित्ते पात्रो बिमोचन गरेको छ । क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरु गरिरहेको सन्दर्भमा सबै कार्यक्रमलाई समेटिएको फोटाे सहितको क्यालेन्डर प्रकाशन गरेको क्लबका अध्यक्ष मधु भट्टराईले बताए । प्रमुख अतिथि यवम क्लबका संस्थापक हिमाल गैरेले क्यालेन्डर बिमोचन गर्दै क्लबले यो बर्ष समाज सेवाका लागी अतुलनीय धेरै कार्यक्रमहरु सम्पन्न गरेकोमा खुसी प्रकट गर्दै हामी संस्थापकहरुलाई क्लब प्रति अझै बढी जिम्मेवार साथै गौरब बढाएकोमा खुशी व्यक्त गरे।

    कोभिड १९ को माहामारीमा समाजका दुखी गरिबहरुको करिब ३०० परिवारमा यस क्लबले गरेको सहयोग मानव सेवाको लागि एउटा ठुलो उदाहरण रहेको गैरेले बताउनु भयो ।विशिष्ट अतिथि राेटरियन भानु के सि ले राेट्याकट् डाउन टाउन समाजमा धेरै प्रभावकारी कार्य गरेकोमा विशेष आभार प्रकट गर्नुभयो, राेटरि बुटवल डाउन टाउन का पन्कज ज्ञवालि , शम्भु भट्टराई,ले मन्न्तब्य राख्दै क्लबले गरेका काम को प्रसंशा गरे ।पुर्ब अध्यक्ष कमल थापाले कोविद १९ को यो अवस्थामा पनि क्लबले क्यालेन्डर प्रकाशन गर्न सकेकोमा बधाई दिदै क्लबले गरेका सबै काम को प्रसंशा गरे ।राेट्याकट्ले बर्ष भरि गरेका महत्त्वपूर्ण कार्यक्रमका फोटाेहरु , क्लब पदाधिकारी सहितका फोटाेहरु समाबेश गरि केही ढिला गरि क्यालेन्डर प्रकाशित गर्न सफल भयेकोमा सहयोगी सबैलाई प्रकाशन समितीका सम्योजक क्लबका सचिब सौरभ भुसालले धन्यवाद दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.