• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

हात्तीकाेट सामुदायिक बन उपभोक्ता समुहबाट राहत वितरण


  •     / २०७७, ९ जेष्ठ शुक्रबार प्रकाशीत

  • Advertisement

    जेठ ९,पाल्पा पाल्पा ३ तिनाउ गाउपालिकाले विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाईरसले गर्दा नेपाल विगत लामाे समयदेखि लकडाउन भइरहेकाे अवस्थामा दैनिक ज्याला,न्यून अाय भएका वर्गहरुमा जीवन गुजारा गर्नेहरुमा जीवन संकट परेकाे भन्दै ६४ घरपरिवारमा राहत कार्यक्रम अगाडि बढाएकाे अध्यक्ष टिकाराम मगरले जानकारी दिए ।

    देशकाे सम्पुर्ण अार्थिक गतिविधि ठप्प भएपछि ग्रामीण भेगका दैनिकी मजदुरी गर्नेहरुकाे राेजिराेटिमा समस्या पर्ने भएकाले यस हात्तिकाेट सामुदायिक वन उपभोक्ता समुहद्दारा दाल , चामल , नुन र तेल जस्ता अत्यावश्यक खाध्यहरु वितरण गरेकाे उपभोक्ता समुहका सुर्य केसीले जानकारि दिए ।
    लकडाउन कहिले खुल्ने भन्ने बारे कुनै चिन्तन गर्न नसकिएकाले लामाे समय अार्थिक गतिविधि ठप्प भएकाले पुन काेहि भाेकाेपेट भाैतारिन नपराेस भनेर थप राहत पनि केही दिन पछि वितरण गरिने समुहका पुर्वअध्यक्ष तथा विशेष सल्लाहकार विक्रम रानाले बताए ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.