• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कपिलवस्तुकाे पियुषराज निम्न माध्यमिक विद्यालय क्वारेन्टाइनमा अत्यावश्यक वस्तुकै अभाव


  •     / २०७७, १२ जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement

     ११जेष्ठ,कपिलवस्तु कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा न ं ३ श्री पियुष राज निम्न माध्यमिक विद्यालय बरगदीमा निर्माण गरिएको क्वारेन्टाइनकाे अवस्था नराम्रो रहेकाे छ । निर्माण भएको क्वारेन्टाइनमा पानी , बिजुलीबत्ती , बस्ने समस्या र क्वारेन्टाइनमा रहेको व्यक्तिहरुकाे चेक जाँच केही नभएको त्यस भित्र बसेका व्यक्तिहरुले जानकारी दिएका छन । भारतकाे दिल्ली , बुम्बाइ ,लखनउ , जुजरात लगायतका ठाउँबाट अएका छन ।

    क्वारेन्टाइनमा बसेका व्यक्तिहरुकाे घरबाट सबै परिवारका सदस्यलहरुले खाना लिएर जान्छन् अनि खान्छन् । भारत तिब्र गतीमा फैलिएको काेराेना भाइरसकाे ठाउँबाट अाएका व्यक्तिहरुलाई परिवारका सदस्यहरुले खाना दिन जान्छन् कतिकाे सुरक्षित रहेका छन । परिवारकाे सदस्यहरु स्थानीय सरकार केही व्यवस्था नगरेको र महाराजगन्जकाे नेकपा नगर कमिटी अध्यक्ष विजय जयसवालले धेरै सहयोग र व्यवस्था मिलाउनमा पनि सहयोग गरेका छन ्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.