• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सामुदायिक रेडियो कृपालु छैठौँ वर्षमा प्रवेश


  •    सुचना डबली डेस्क / २०७७, १५ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, जेठ १५ । प्यूठान जिल्लामा सञ्चालित सामुदायिक रेडियो कृपालु ९९ मेगाहर्जले पाचौँ वर्ष पूरा गरि छैठौँ वर्षमा प्रवेश गरेको छ ।

    युथ मिडिया डेभलप्मेन्ट सेन्टर द्वारा सञ्चालित सामुदायिक रेडियो कृपालु आज जेठ १५ गते देखि पाचौँ वर्ष पार गरि छैठौँ वर्षमा प्रवेश गरेको हो ।

    स्थापनाको छोटो समयमै श्रोताहरुको अपार मायाले आफुहरु थप उत्साहित भएको रेडियोका स्टेशन म्यानेजर विजयसिंह भारतीले बताउनुभयो । स्थापना दिवसको अवसरमा उहाँले सवै श्रोता, संचालक, साझेदार संस्था, विज्ञापनदाता, सुवेच्छुक एवं सुभचिन्तकहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    कोरोना भाईरस संक्रमणको यस विषम परिस्थितिमा रेडियोको महत्व र भूमिका थप आवश्यक रहेकोले सोहि अनुसार भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    सामुदायिक रेडियो कृपालु ९९ मेगाहज दैनिक बिहान ५ बजे देखि च्बतष् ११ बजेसम्म प्रशारण हुँदै आएको छ ।

    कृषि, पर्यटन र ऊर्जामा हाम्रो लगनशिलतालाई छोटकरीमा कृपालु नामाकरण गरिएको हो । समृद्ध मुलुक निर्माणका लागि कृषि, पर्यटन र ऊर्जाको विकासमा संचारमाध्यमको तर्फबाट भुमिका निर्वाह गर्ने उद्देश्यका साथ रेडियो संचालनमा आएको संचालक समितिले जनाएको छ ।
    सामुदायिक रेडियो कृपालुले २०७२ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आफ्नो प्रसारण सुरु गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.