• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कोरोना र स्वएकान्तबास कविता प्रतियोगिता सम्पन्न


  •    सुचना डबली / २०७७, १७ जेष्ठ शनिबार प्रकाशीत

  • Advertisement

    जेठ १७ विश्वव्यापीरुपमा फैलिएको महामारीका कारण मानिसहरु आफ्नो घरमा बन्द भएर बस्नुपर्ने अवस्थामा युवाहरुको सृजनशीलता प्रस्फुटन गर्ने हेतुले टिम नेपो र भोलिन्टिएर कोर्प्स नेपाल को संयुक्त आयोजनामा “कोरोना र स्वएकान्तबास” विषयवस्तुमा आधारित रही राष्ट्रव्यापी Online Poetry Writing Contest सम्पन्न गर्यो ।

    कोरोना महामारिको असर नेपालमा पनि पर्दै गर्दा कविताको माध्यमबाट सचेतना फैलाउने प्रतियोगिताको उदेश्य रहेको आयोजक टिम नेपो सुर्खेत का जिल्ला संयोजक आशिष ठानीले जानकारी दिए । टीम नेपो नामक युवाहरुको संस्थाले युवा नेतृत्व, शिक्षा, स्वास्थ्य र प्रकृति संरक्षणका क्षेत्रमा देश व्यापी रुपमा कामगर्दै आएको को कुरा पनि उनले अवगत गराए ।

    पचास जना सहभागिहरुले भाग लिएको उक्त प्रतियोगिताको प्रथम स्थान कोहलपुरका किरण लम्सालले हात पारे, त्यसै गरि दोश्रो र तेश्रो पोखराकि सरु श्रेष्ठ र डडेल्धुराका टंक भण्डारी भए । कविताको माध्यमबाट कोरोना भाइरसबारे जनकारिमुलक तथ्यहरु प्रस्तुत भएका थिए ।

    सो प्रतियोगितामा निर्णायक मण्डलमा आधुनिक कविताका चर्चित कवि मनोज भण्डारी र रशिक राज रहेका थिए । प्रतियोगिताका कविताहरु निकै सन्देशमुलक भएको र समाजलाई राम्रो सन्देश दिएको भन्दै समृद्धि फाइनान्स, बुटवल शाखाका शाखा प्रमुख बिष्णु प्रसाद रिजालले प्रतियोगिताको पुरस्कार प्रयोजन गर्नुभएको थियो ।

    हेटौडामा केन्द्रिय कार्यालय रहेको समृद्धि फाइनान्सले यस लक्डाउन को अवस्थामा पनि आफ्ना सम्पूर्ण शाखा हरु बाट सेवा दिएको पनि जानकारी गराउनुभयो र यसै सन्दर्भमा यस्तो प्रतियोगिता मार्फत सहयोग गर्न पाएकोमा पनि खुसि ब्यक्त गर्नु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.