• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २५ जना कोरोना संक्रमित डिस्चार्ज


  •    भोला गुप्ता / २०७७, ३१ जेष्ठ शनिबार प्रकाशीत

  • Advertisement

    कृष्णनगर,जेठ ३१

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आयसा गर्ल्स कलेज काेराेना आइसाेलेसन सेन्टरमा रहेका २५ जना कोरोना संक्रमित १४ दिन पछि घर फर्केका छन्। नगरपालिका भित्र काेराेना संकरमित बढ्न थालेपछि स्थानिय मुस्लिम अगुवासंगकाे समन्वयमा आयसा गर्ल्स कलेजलाई ३४ बेडकाे आइसाेलेसन सेन्टर बनाइएकाे थियो । काेराेना संक्रमितलाई छुट्टाछुट्टै आवश्यक दैनिक उपभाेग्य समान तथा प्रतिरक्षा प्रणाली मजबुत बनाउने औषधिका साथ वाइफाइ युक्त आइसाेलेसन वार्ड व्यवस्थापन गरिएकाे थियो ।

    जेठको ११ गते गरिएको पिसिआर टेस्टमा उनिहरू कोरोना संक्रमित देखिएपछि आइसोलेशन सेन्टरमा ल्याइएको थियो । अहिले पनि उक्त कोरोना आइसोलेशन सेन्टरमा केही व्यक्ति रहेका र थप १९ जना कोरोना संक्रमितलाई ल्याउने तयारी भैरहेको कृष्णनगर नगरपालिका स्वास्थ्य संयोजक संकर भट्टराईले जानकारी दिए । १४ दिन पछि कोरोना संक्रमितलाई नगर प्रमुख रजत शाहले दोस्लला ओढाई सम्मान पूर्वक घर पठाए । शिवराज हास्पिटलका मेडिकल सुपरिटेंडेंट नफीस खान, कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख साकिर शाह, वडाध्यक्ष देवानन्द शुक्ल , सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही , कार्यपालिका सदस्य सोनु मोदनवाल लगाएतको उपस्थित थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.