• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

गाैमुखीवासी उपचार नपाएर मर्नु पर्दैन: डाक्टर जि.सि


  •    बिमल प्रसाद पाेख्रेल / २०७७, १ असार सोमबार प्रकाशीत

  • Advertisement

    प्युठान,असार १

    उत्तरि प्युठाकाे गाैमुखि गाउपालिका लिबासेमा रहेकाे स्वास्थ्य चाैकिमा विशेषज्ञ सेवा प्रदानगर्ने हेतुका साथ मेडिकल अधिकृत( एम बि बि एस) डाक्टर सुबास जि सी करारमा नियुक्ति हुनुभएकाे छ।

    विश्वभर फैलिएकाे काेराेना भाईरस ( काेभिड-१९) कारण संक्रमित देश तथा जिल्ला बाहिरबाट अाएका सयौं व्यक्ति क्वारेन्टाइनमा र अाईसुलेसनमा छन। उनीहरुकाे स्वास्थ चेकजाच देखि स्वास्थ्यचौकीबाट दिईने अाे पि डि सेबा माईनर अप्रेसन लगाएतकाे सेवा प्रदान गरिने जि सीले बताउनुहुन्छ।

    तत्काल स्वास्थ्य चाैकिमा एक्सरे भिडियाे, एक्सरे मेसिन नभएतापनि गाैमुखि लगाएत अासपासका जनताले उपचार नपाएर ज्यान गुमाउन नपर्ने अवस्था सृजना भएकाे डाक्टर बताउनु हुन्छ।सहरमा जस्तै स्वास्थ्य सामाग्री उपलब्ध भएमा गाउँमै बसेर जनताकाे उपचार गर्ने इच्छा र अठाेट राखेका जिसी प्युठानकै झिमरुक गाउपालिका ६ मा जन्मि विगत केही समय अगाडि बाग्दुलाबाट प्युठानीकाे सेवाप्रदानमा लाग्नु भएकाे थियाे।

    एम डि पढिरहेका डाक्टर जिसी देश तथा विदेशका कयाै स्वास्थ्य संस्थाबाट लामाे अनुभव बटुलेकाे बताउनुहुन्छ।अहिले असार मसन्तासम्मकाे नियुक्त पाएका जिसिले काेराेना भाईरसकाे महामारी अवधिभर रहनुकाे साथै नियुक्ति पछि थपिने गाैमुखि गाउपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनु भयाे।

    राज्यपुनसंरचना पछि प्युठानका नाै स्थानिय तहमध्ये गाैमुखि गाउपालिकाले पहिलाेपटक मेडिकल अधिकृत नियुक्ति गरेकाे गिरि बताउनुहुन्छ। यस अघि ल्याबसहित एच ए ले सेवा दिएकाे र समय समयमा स्वास्थ्य शिविर संचालन गरिएता पनि अहिले काेराेना महामारी संगै वर्षादमा दैबिक प्रकाेपहरु अाउनसक्ने र वर्षादले गाडीहरु निरन्तर चल्न नसक्ने हुदा गाैमुखीवासी बिरामी हुने तत्काल उपचार पाउन भन्ने उदेश्यले डाक्टर नियुक्ति गरिएकाे गिरीले बताउनु भयाे।सरकारले स्वास्थ्यचाैकीकाे स्तरउन्नति तत्काल गर्ने भएकाेले स्तरउन्नति पश्चात् सबैखाले सेवा प्रदान गरिने गाउपालिका अध्यक्ष बिष्णु गिरिले बताउनु भयाे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.