• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेपाली काङ्ग्रेस प्युठानले बुझायाे प्रधानमन्त्री कार्यलयमा ज्ञापनपत्र


  •    सुचना डबली डेस्क / २०७७, २ असार मंगलवार प्रकाशीत

  • Advertisement

    प्युठान,असार २

    के पी ओली नेतृत्वको सरकारले ३ महिना भन्दा वढि नेपालमा कोरोना नियन्त्रणको नाममा ठोस योजना सहित काम नर्गदा ६ हजार बढीलाई सक्रमण र दर्जन बढी नागरिकको ज्यान जादा समेत उचित कदम नचालेको प्रति नेपाली कांग्रेस प्युठानले सहित ७७ जिल्लावाट ज्ञापन पत्र बुझाएको छ ।

    जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी मार्फत प्युठान कागेंसले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

    करिब ३ महिना सम्मको लक डाउनले पनि आम नागरिकहरुमा सन्त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्ता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनुु, मानवीय प्युठानमा संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारेन्टाइनहरु निर्माण गरी क्वारेन्टाइननै संक्रमण बढाउने कारखाना बनाउने काम सरकारबाट भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    पार्टी सभापति अमर भन्डारिद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने आम श्रमिकहरु खानाको अभावमा भोकका कारण मृत्युवरण गरिसकेको र यो अवस्था भयावह हुने यथार्थता प्रति सरकार उदासिन र असंवेदनशील रहेको बताइएको छ ।

    तत्काल जनताका आधारभुत आवश्यकता र स्वास्थ्यसंग जोडिएका समस्या समाधान गर्न नेपाली कागें्रस प्युठान सरकारसंग जोडदार रुपमा माग गरेको बिज्ञप्तिमा उल्लेख छ।समाजिक दुरि कायम राख्दै जिल्ला सभापति अमर भन्डारि,सचिब देबेन्द्र बर्मा काेषाध्यक्ष धनेश्वर भन्डारि पुर्व पाटी सभापति सालिकराम पन्डित,सुबास के सी, जिल्ला सदस्य रमेस श्रेष्ठ दरुणदल जिल्ला अध्यक्ष सनत कुमार श्रेष्ठ लगाएतकाे उपस्थित मा ज्ञापन पत्र बुझाएकाे पाटि सचिब देबेन्द्र बर्माले बताउनु भयाे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.