• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कालापानी लिपुलेक लिम्पुयाधुरा बचाउ भन्दै आए गायक शशि बिक्रम थापा


  •    सुचना डबली डेस्क / २०७७, ८ असार सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौ – गायक तथा सगिताकार शशि बिक्रम थापाको निर्देशन संयोजनमा गौरीशंकर च्छोरोल्पा मिडिया प्र.लिद्वारा निर्माण गरिएको ‘नालापानी दुख्यो बरै कालापानी दुख्यो ’ एल्बममा महिला अधिकारकर्मी,गीतकार जानकी बज्राचार्यद्वारा रचना गरिएको राष्टिय भावनाले उतप्रेरित गितको भिडियो छायाँकन सम्पन्न भएको छ । उक्त गित शशी बिक्रम थापाको आवाजमा रहेको छ।गौरीशंकर च्छोरोल्पा मिडिया प्रा लिद्वार निर्माण भएको भिडियोलाई वरिष्ठ गायक तथा सगितकार निर्देशक शशि बिक्रम थापाले निर्देशन गरेका छन्। उक्त भिडियोम केशब अधिकारीले दृश्यलाई क्यामेरामा कैद गरेका हुन् ।

    जानकी बज्राचार्यले गीतमा व्यक्त गरेको भाव अनुसार गीतको भिडियो निर्माण गरिएको बताउदै वरिष्ठ निर्देशक शशि बिक्रम थापाले [लिपुलेखा,लिम्पुयाधुरा, कालापानी,] छिमेकी देशाले लामो समय देखि सिमाना अतिक्रमणको विरुद्द खबरदारी गर्दै यो गितले समृद्ध नेपाल निर्माणको लागि हाल जारि भएको नया नक्शा योजना अनुसार सम्पुर्ण नेपालीलाई आफ्नै देश समृद्ध बनाउन एकजुट भई राष्ट्र निर्माणको अभियानमा सामेल हुन आह्वान समेत गरिएको देश भक्ति गीत अत्यन्तै समय सान्दर्भिक रहेको च्छोरोल्पा अनलाइन खबर सग कुराकानी गर्दै बताए।

    शशि बिक्रम थापा, जानकी बज्राचार्य,समाजसेवी बलराम कार्की, मौसम मधुर,बुद्द कुमार श्रेष्ठ,बिक्रम आचार्य,प्रकाश खत्री,मदन कुमार थापा,नबराज मैनाली,बिक्रम नगरकोटी, श्रीशक्ति बरैल कलाकार हरुको अभिनय र प्रेम शर्मा पौडेलको सम्पादन रहने भिडियो यसै केहि दिनमा सार्वजनिक गरिनेछ ।वीर पुर्खाको ड्रेसमा सजिएका कलाकार,उक्त गित कुञ्ज थेटारम छायांकन भएको छ । छायांकनको व्यवस्थापन संचारकर्मी रज्जु गुरुङले गरेकी हुन, महिला अधिकारकर्मी, समाजसेवी समेत रहेकी गीतकार जानकी बज्राचार्य च्छोरोल्पा टिभीको प्रबन्ध निर्देशक समेत रहेकी छिन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.