• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

वैवाहिक जिवनमा बाधिएको अवसरमा मानवसेवा आश्रममा खाद्यान्न सहयोग


  •    सुचना डबली डेस्क / २०७७, १३ असार शनिबार प्रकाशीत

  • Advertisement

    बुटवल, असार १३ । रुपन्देहीमा वैवाहिक जिवनमा वाधिएको अवसरमा आश्रममा अत्यावश्यक खाद्यान्न सामग्री प्रदान गरेको छ।

    जिल्लाका शुद्धोधन गाउँपालिका ६ स्थित सनराइज बैंक लिमिटेडमा कार्यरत गोपाल गोदार र बुटवल निवासी सुनिता थापा बैबाहिक जीवनमा बाधिएको शुभ अवसरमा मानवसेवा आश्रम शाखा कार्यालय रूपन्देही बुटवलको सेवालाई सहजता प्रदान गर्नका लागि अत्यावश्यक खाद्यान्न सामाग्रीहरू प्रदान गरेका हुन् ।

    सो अबसरमा नव बिवाहित जोडी तथा सम्पुर्ण परिवारको उपस्थितिमा आश्रममा २५ के.जी चामल, १० के.जी दाल, २० लिटर तेल, ३ पेटी चाउचाउ, ५० के.जी आलु, २० के.जी प्याज, ५ के.जी चना, १ बोरा भुजा, ४ प्याकेट सब्जी मसला, १ बोरा नुन, बेसार, चिनी लगायतका खाद्यान्न सामाग्रीहरू प्रदान गरिएको हो । साथै सोही कार्यक्रममा दुलहीका बुवा झक बहादुर थापाले आफ्नो छोरीज्वाइँको बैबाहिक जीवन सुखमय होस् भन्ने कामना गर्दै नगद रु ५,५५५ समेत मानव सेवा आश्रमलाई प्रदान गरेका हुन् ।

    यसरी आश्रममा सहयोग गर्न पाउदा एकदमै खुसी लागेको नवजोडी गोपाल र सुनिताले बताउछन् । उता आश्रमकि रुपन्देही संयोजक सरु अधिकारीले नवजोडीलाई सुखद वैवाहिक जिवनको सुभकामना दिदै मानवीय कार्यको लागि धन्यवाद दिएका थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.