• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लियो क्लब अफ बुटबल मणिमुकिन्दयुथको अध्यक्षमा पराजुली


  •    सुचनाडबली सहकर्मी / २०७७, १६ असार मंगलवार प्रकाशीत

  • Advertisement

    बुटबल,असार १५ लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको दोस्रो अधिवेशनले लियो केशव पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । शुक्रबार जुम मिटिङ्ग्  मार्फत भएको अधिवेशनले आगामी बर्ष ०२० /०२१ को कार्यकालका लागि पराजुलीलाई निर्विरोध चयन गरिएको हो ।

    समितिको प्रथम उपाध्यक्षमा:भरत जंग क्षेत्री, द्धितिय उपाध्यक्षमा:विजय मरासिनी,तृतिय उपाध्यक्षमा अनुप थापा,सचिबमा अम्रित बस्याल,सहसचिबमा राजेन्द्र भण्डारी,काेषाध्यक्षमा काशिराम रेग्मी,सहकाेषाध्यक्षमा शान्ति अर्याल निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै निर्देशकमा भने सुमन पन्थ,जैस्मिन थापा, यम थापा ,बिजय चौधरी,हर्क सिञ्जाली,रविन सुनार ,मोनालिशा विश्वकर्मा रहेका छन् ।

    साथै इडिटरमा शालिक भुशाल,स्पोर्टस् chairperson दिपेश भट्टराई ,Youth Chairperson मा सुमन तिमिल्सिना,मिडिया Chairperson सुबास बेल्बासे, समितिको संरक्षकमा उज्वल बस्नेत,क्लब member chairperson मा बिपिन सेजुवाल , टेल टुइस्टर गणेश गिरी र पिआरओ श्रीधर कुँवर चयन भएका छन् । कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा क्लवका सस्थापक र निबर्तमान अध्यक्ष साथै निर्वाचन समितिका संयोजक सन्तोष खरेलले गर्नुभएको थियो ।

    लियो बुटवल मणिमुकुन्द युथले लामो समयदेखि बुटवल तथा आसपासका क्षेत्रमा विभिन्न क्षेत्रमा धेरै किसिमका सामाजिक कार्यहरू गर्दै आइरहेको र आगामि दिनमा पनी समाजमा जनचेतना प्रदान गर्ने गरि सामान्य भन्दा कम भाग्यशाली मानिसहरुको सहयोगमा सधै क्लव लागि पर्ने यसै क्लवका हालका सचिव विजय मरासिनीले जानकारी गराउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.