• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भारत सरकारले ५९ स्मार्टफोन एप्समाथि प्रतिबन्ध लगाउने


  •    एजेन्सी  / २०७७, १६ असार मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाण्डौं,असार १६  – भारत र चीनबीच अहिले चलिरहेको विवादका कारण भारत सरकारको यो फैसला निकै महत्वका साथ लिइएको छ । यी एप्सहरु सबै चीनमा बनेका एप्स हुन् । केही एप्स अहिले पनि चिनियाँ कम्पनीको स्वामित्वमा छन् ।विश्वमा अहिले निकै चर्चा कमाएको टिकटक, युसी ब्राउजर तथा शेयरइट ऐप पनि अब भारतमा नचल्ने भएका छन् । भारतमा यी एपहरु निकै चर्चित थिए ।

    केही दिनअघि मात्र चीन र भारत सीमा लद्दाखमा भएको हिंसक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।भारतको प्रविधि मन्त्रालयका अनुसार यी ऐप्सले भारतको सम्प्रभुता एवं एकता, सुरक्षा तथा व्यवस्थाका लागि नोक्सानदायी छन् । त्यसैले यी ऐप्सहरु बन्द गरिएको भारत सरकारले बताएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.