• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

निजि विद्यालयमा कार्यरत शिक्षकद्वारा विद्यालयका संचालकलाई ध्यानाकर्षण


  •    सुचना डबली डेस्क / २०७७, १९ असार शुक्रबार प्रकाशीत

  • Advertisement

     रुपन्देही, असार १९ । निजि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले बुटवलमा एक कार्यक्रम गरि निजि विद्यालयका संचालकलाई ध्यानाकर्षण गरेको छ। इस्टु रुपन्देहीको आयोजनामा रुपन्देहीका निजि विद्यालयका शिक्षक कर्मचारीको उपस्थितिमा बुटवलको पुष्पलाल पार्कमा कार्यक्रम गरिएको हो।आन्दोलन परिचालन समितिको संयोजक सुदिप श्रेष्ठको अध्यक्षता, प्याब्सन रुपन्देहीको अध्यक्ष लेखनाथ पौडेल, अभिभावक संघ रुपन्देहीको अध्यक्ष लोकनाथ ज्ञवाली, सस्टुका पुर्व केन्द्रिय सदस्य बिष्णु ढकाल ,केन्द्रिय सदस्य हरि कडेल, इस्टु रुपन्देहीका अध्यक्ष वालकृष्ण पाठकको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

    कोभिड १९ ले निजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारी पीडामा रहेको र सम्वन्धित निकायले वेवास्ता गरेको भन्दै सबै कोणसभामा बोल्ने बक्ताले बताए । प्याब्सन रुपन्देहीले विद्यालयका शिक्षक कर्मचारीहरुलाई विद्यालयले आफ्नै परिवार रहेको र उहाँहरुलाई उचित सम्बोधन गर्ने बताए भने अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालिले शिक्षक भनेको देशमा महत्त्वपूर्ण जनशक्ति उत्पादन गर्ने भएकाले सरकार र निजि विद्यालयले भुमिका खेल्नु पर्ने कुरामा जोड दिए। कार्यक्रममा पुर्व केन्द्रिय सदस्य बिष्णु ढकालले सबै मारमा परेको र यो विषम परिस्थितिमा मानवताको हिसाबले सम्बोधन हुनु पर्ने बताए भने कार्यक्रमको संचालन शिक्षक महेश खनालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.