• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

झिमरुक फाँटको धानमा रोग लागेपछी कृषक निरास


  •    मधसुदन पोख्रेल / २०७७, २३ असार मंगलवार प्रकाशीत

  • Advertisement

    प्यूठान, असार २३ । प्यूठान जिल्लाको कृषि उर्भरभुमी झिमरुक फाटमा रहेको धानबालीमा रोग लागेपछी किसान चिन्तित् भएका छन् ।

    प्यूठान नगरपालिका आसपासमा रहेको धेरै जसो किसानको खेतमा धान डढ्ने खालको रोग लागेपछी किसानहरु चिन्तीत भएका हुन् । प्यूठान नगरपालिका ४ थाप्डाडा निवासी अमर बहादुर केसीको ८ मुरी खेत मध्ये ५ मुरी हुने धान बालिमा रोग लागेपछी चिन्तामा परेको गुनासो गरे ।

    वर्षभरी खान पुग्ने खेतमा रहेको धानमा रोग लागे पछी विहान वेलुका धानकै हेरचाह गर्न खेतमा धाउने गरेको केसीले बताए । धान जोगाउन अनेक थरीका जुक्ती लगाए पनि अझै केही सुधार आएको छैन उनले भने –‘धान सुक्न थाले पछी प्यूठान नगरपालिकाको कृषि शाखामा खवर गरे पनि कुनै चासो देखाएको छैन’ । फौजी किरा जस्तै लागे पछी नगरपालिकामा गए त्यहाँवाट औषधी लिएर छरियो तर केहि सुधार नभएको उनको भनाइ छ ।

    उता प्यूठान नगरपालिका कृषि शाखाका प्रमुख मेघराज पोख्रेल भने किसानका खेतमा पुगेर अनुगमन गर्दा धानमा सितव्लास्ट रोगको लक्षण जस्तो देखिएकोले किसानलाई विषदी लिएर धानमा छर्कन आग्रह गरेको वताए । उनले भने –‘नगरपालिकामा सो रोग निवारणका लागि औषधी नभएको हुदा किसानलाई बजारबाट कार्वडाइमेन किनेर छर्कन आग्रह गरेका छौँ ’
    धानमा यो खालको रोगले पटक पटक आक्रमण गर्दा किसानलाइ हैरान दिन थाले पछी कुन रोग हो रोगको पहिचान गरी निर्मुलिकरण गर्न पहल गरीदिन सरोकारवालासंग स्थानिय कृषकहरुले माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.