• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लायन्स लियो बुटवल सेन्ट्रलद्धारा वृद्धाश्रममा सहयोग हस्तान्तरण


  •    सुचना डबली डेस्क / २०७७, २४ असार बुधबार प्रकाशीत

  • Advertisement

    बुटवल असार २४ । लायन्स क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलद्धारा संयुक्त रुपमा बुटवल उपमहानगरपालिका वडा नं २ स्थीत श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रममा खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ ।क्लबको सामाजिक उत्तरदायित्तव अन्तरगतको कार्यक्रममा  वृद्धाश्रममा रहेका ८ जाना वृद्धवृद्धाहरुलाई फलफुल, तरकारी , र खाद्यन्न सहयोग गरेको क्लबका सचिव विशाल पाण्डेले जानकारी दिनुभयो ।कार्यक्रममा लायन्स क्लबका अध्यक्ष निरज केसी, ३२५ वि २ का एरीयाका कोषाध्यक्ष कुष्ण पांडेल, लायन्सका सचिव सागरमाणी पोखरेल, लायन्सका कोषाध्यक्ष सुरेश ज्ञवाली र सहसचिव उत्तम अर्याल साथै लियो क्लबका निवर्तमान अध्यक्ष बुद्धि कुवरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि निरज के.सीले मानवाता नै सबैभन्दा ठुलो धर्म भएको बताउदै सबैले आफ्ना अभिवावकहरुलाई माया सद्भाव र स्नेह प्रदान गर्ने हो भने कसैलाईपनि बुद्धाश्रममा जान नपर्ने भन्दै त्यस बृद्धाश्रममा रहेकाहरुलाई समान्न व्यक्त गर्नुभएको थियो ।त्यसैगरी एरीया ३२५ वि २ का कोषाध्यक्ष पौडेलले त्यहा भएका वृद्धवृद्धाहरुले पनि आफ्नो जिवनकालमा हरेका माध्यमबाट राज्यलाई योगदान गरेको बताउदै क्लबहरुका यस्ता सहयोग र सदभावहरुले आत्मीयता र वृद्धवृद्धाहरुलाई खुसी साथ बाच्ने प्ररेणा मिल्ने बताउनु भयो ।साथै लायो क्लबका निर्बतमान अध्यक्ष बुद्धि कुँवरले क्लबले आयोजना गरेको कार्यको प्रशसां गर्दै यस्तै कार्यक्रमहरु निरन्तर दिनु पर्ने बताउनु भएको थियो । कार्यक्रमका अध्यक्ष हिमाल खनालले कोभिड- १९ को महामारीबाट देश लामो समय देखि बन्दाबन्दीमा गएको र हरेक क्षेत्रमा यसले प्रभाव पारेको हुँदा मानवतालाई केन्द्रबिन्दुमा राखि आश्रममा खाद्यन्नको अभाव नहोस भनि उक्त कार्यक्रम आयोजना गरीएको बताउनुभएको थियो ।

    उक्त कार्यक्रमको अवसर पारि क्लबकि सक्रिय सदस्य अस्मिता सापकोटाको जन्मउत्सव समेत मनाएको थियो ।क्लबले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदि समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.