• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वर्गद्वारी नगरपालिकाद्वारा उत्कृष्ट कर्मचारी र पत्रकारलाई सम्मानित


  •    सुचना डबली संवाददाता / २०७७, २५ असार बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, असार २५ ।
    स्वर्गद्वारी नगरपालिका प्यूठानले आफ्नो सातौं नगरसभाको अवसरमा नगरपालिकाभित्र रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा पत्रकारलाई सम्मान गरेको छ ।असार १० गते नगरपालिकाले प्रस्तुत गरेको निति कार्यक्रम तथा बजेटमाथी कार्यपालिकाले वृहत छलफल गरि पारित गर्ने गरि २५ गते बसेको सभाले कार्य कुशलता , इमान्दारिता नैतिकताको साथ नगरको विकास , समृद्धि तथा सञ्चारका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कर्मचारी तथा पत्रकारहरूलाई सम्मान गरिएको नगरपालिकाले जानकारी दिएको छ ।सम्मानित हुनेमा ना.प्रा.स द्रोण प्रसाद पोख्रेल, प्रशासन सहायक सिता अधिकारी, सि अहेव केशव भण्डारी, अनमी तेजी के सी, कार्यालय सहयोगी विष्णु खनाल, हाम्रो एकता राष्ट्रिय दैनिकका संवाददाता तथा स्वर्गद्वारी खबर डट कमका सञ्चालक पत्रकार झइन्द्र भण्डारी र स्वर्गद्वारी टुडेका सञ्चालक पत्रकार सि पी पौडेल रहेका छन । कार्य कुशलताको आधारमा कर्मचारीका हरेक क्षेत्रका एक एक जनालाइ सम्मानित गरिएको नगरपालिकाले जनाएको छ ।साथै कार्यक्रममा असार १० गते प्रस्तुत गरेको निति तथा कार्यक्रमको आवश्यक संशोधन सहित सर्वसहमतले पारित गरेको हो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.