• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानका पहिलो संक्रमितले कोरोना जिते


  •    झइन्द्र भण्डारी / २०७७, २७ असार शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान, असार २७ । प्यूठानका पहिलो संक्रमित कोरोना निको भएर घर फर्किएका छन् । आज शनिबारमात्र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ जिमुरपाटाको आइसोलेसनमा रहेका १९ संक्रमितलाई कोरोना जितेको हुनाले बधाई दिदै नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्री , स्वास्थ्य संयोजक दल बहादुर केसी लगाएतका सरोकारवालाहरूद्वारा अबिर लगाई दोसल्ला ओडाएर सम्मानसहित बधाई दिदै घरमा पठाईएको छ । यो सङ्गै नगरपालिकामा कोरोना जित्नेको संख्या २६ पुगेको छ ।जेष्ठ २० गते संक्रमण देखिएका प्यूठानका पहिलो कोरोना संक्रमित स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय पुरूषपनि ३६ दिनको आईसोलेसन बसाईपछी कोरोना जितेर घरमा गएका छन । उनको फ्लोअपको रिपोर्ट यस अघि पुन पोजेटीभ आएको थियो । जम्मा ४२ जना संक्रमितमध्य आज थप कोरोना जित्नेहरूमा वडा नम्बरको ४ का ६ जना , वडा नम्बर ५ को १जना , वडा नम्बर ६ को १जना , वडा नम्बर ७को १ जना , वडा नम्बर ८का ९ जना पुरूष र वडा नम्बर २ को १ जना महिला रहेका छन । उनीहरूको फ्लोअपको रिपोर्ट आईनसकेता पनि WHO को मान्यता तथा नेपाल स्वास्थ्य विभागको निर्देशन अनुरूप संक्रमण भएको १५ दिनभन्दा बढी समय हुदा पनि कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य अवस्था एकदम ठिक रहेको सामान्य अवस्था अनुसार कोरोना जितेको एकिन गरि घरमा पठाईएको नगरपालिकाका स्वास्थ्य संयोजक दल बहादुर केसीले बताएका छन ।अब नगरपालिकामा १६ जना संक्रमित बाकी छन । जसमध्ये १३ जना संक्रमितलाई भोलि आईतवार बिदाई गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । शनिबार नगरपालिकामा १६ जना को रिपोर्ट पनि आएको छ । कन्ट्रयाक ट्रेसिङ प्रक्रिया तथा आरडिटी पोजेटीभ देखिएका नागरिकको पिसिआर परिक्षणमा सोर्है जनाको रिपोर्ट नगेटीभ रहेको संयोजक केसीले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.