काठमाडौं, असार ३१ । अभिनेता राजेश हमालले निर्देशक दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन्। गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै हमालले दीपालाई माफी दिन आग्रह गरेका हुन्।
नेपाली सेलिव्रेटि केहि समयता विभिन्न विवादमा तानिने गरेका छन , दीपाश्री निरौलाले ‘महानायक’का विषयमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो। उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताबाट गालीगलौज आएको थियो।
हेर्नुहोस् भिडियो:_-







