काठमाडौँ, असार ३१ । पछिल्लो २४ घण्टामा ६ सय ९७ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ११ हजार २५ ले कोरोना जितेर घर फर्किएका छन् ।