• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आनलाइन पद्धतिबाट राजस्व उठाउन सुरु, पहिलो करदाता नगरप्रमुख


  •    सुचना डबली डेस्क / २०७७, २ श्रावण शुक्रबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु ,साउन १ जिल्लाको कृष्णनगर नगरपालिकाले यस आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ ।

    जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ देखि सबै वडा र केन्द्रसमेतमन उठ्ने राजस्व आनलाइन हुने प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले बताउनुभयाे । यस नगरका प्रत्येक शाखा र वडा कार्यालयलाई कागज मुक्त बनाएर प्रविधिको प्रयोगसंगै बर्षेनी ५ कराेडभन्दा बढी राजस्व उठाउन सकिने अधिकृत डांगीले दाबी गरेका छन ।

    विहिवार नगरपालिकामा आयोजित अनलाइन प्रणाली समुद्घाटन कार्यक्रममा सबै वडामा साउन १ गतेदेखि अनलाइन प्रणालीमै राजस्व बुझ्ने र बुझाइएकाे रकम स्वयं हेर्न मिल्ने अधिकृत डांगीले बताए । आर्थिक प्रशासनमा पारदर्शिता भए नगरपालिकाकाे स्राेत बढ्छ र जनताले आपेक्षा गरेका बिकास सम्भव हुने नगरप्रमुख रजत प्रताप शाहकाे भनाई हो । सबै व्यवसायी, जग्गाधनि र संघसंस्थालाई नगरभित्रका बिकासमा टेवा पुर्याउन राजस्व जमा गर्न आग्रह गर्दे पहिलाे करदाताका रुपमा नगरप्रमुखकाे श्रीमती चन्द्रकान्ता सिंहकाे नाममा रहेकाे फर्मले पचीस सय नविकरण शुल्क र बीस हजार राजस्व तिरि उद्घाटन गरिएकाे थियाे ।

    कार्यक्रमका वक्ताहरुले केही जनशक्तिहरुमा सुचनाप्रविधि बारे जानकारी नरहेकाेले नगरपालिका सबै कार्य प्रविधिमैत्री गर्न नसकेकाे अवस्थामा दक्षता बढाउन आवश्यक तालिमा संचालन गरि सुचना प्रविधिलाई आत्मसात गरि लाग्ने वक्तव्य राखेका थिए । दुई घण्टासम्म चलेकाे साे अनाैपचारिक प्रशिक्षणमा कार्यपालिका सदस्यहरु, वडा सचिव, शाखा प्रमुखहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.