• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा मास्क नलगाइ हिड्ने ३२१ जना कारवाहीमा


  •    सुचना डबली डेस्क / २०७७, ३ श्रावण शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान, ३ साउन । प्यूठानमा सार्वजनिक स्थानमा मास्क नलगाइ हिड्ने ३२१ जना कारवाहीमा परेका छन ।

    असार २३ गतेदेखि हालसम्म प्यूठान प्रहरीले सार्वजनिक स्थानमा माक्स नलगाई हिड्ने ३२१ जनालाइ कारवाहि गरेको हो । विश्वभर फैलिएको कोरोना भाइरसवाट बच्नका सतर्कता अपनाउँदै गृह मन्त्रालयले जारी गरेको निर्देशन अनुसार सार्वजनिक ठाउँमा मास्क नलगाउँने ३२१ जना व्यक्तिलाइ कारवाहिलाइ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रहरी निरिक्षक विष्णु पौडेल जानकारी दिनुभयो । कारबाहीमा पर्नेहरुमा १८५ पुरुष तथा १३६ महिला रहेका छन् । कोरोना महामारीबाट बच्न कुनै पनि सार्वजनिक ठाउँमा जाँदा अनिवार्य मास्क लगाउँन आग्रह गरेर छोडेको प्रहरी निरीक्षक पौडेलले वताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.