• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्याउलिबाङबासीले छोपे एकै दिनमा १० क्विन्टल भन्दा वढि सलह


  •    सुचना डबली डेस्क / २०७७, ५ श्रावण सोमबार प्रकाशीत

  • Advertisement

    प्यूठान, साउन ५ ।  नौबहिनी गाउँपालिका १ स्याउलिबाङ बासीले सोमबार दिनभरी सलह किरा छोपेका छन् ।

    सोमवार मात्रै १० क्विन्टल ४४ किलो सलह किरा वडा कार्यालयमा ल्याएको वडा अध्यक्ष शेरबहादुर सेनले जानकारी दिए । घुगा लागेको मकै देखि भर्खर रोपेको कोदो समेत बाकी नछोडेको स्थानिय कृषक हुमी बुढाले बताए । गाउँपालिकाले पैसा दिने भनेको सुनेर दिनभरी सलह छोपेको उनको भनाई छ ।

    उनि मात्र होइन स्याउलिबाङकै कबिता बुढाको दिन पनि सलह छोपेरै गएको छ । फल्नै लागेको मकै खाईदिदा खेरा लागेको कबिताले बताइन् ।

    नौबहिनी गाउँपालिकाले प्रतिकिलो ५० रुपैयाँमा सलह किन्ने निर्णय गरेपछि स्थानियहरु अझ बढि सलह छोप्न लागीपरेको नौबहिनी १ का अध्यक्ष शेरबहादुर सेनले जानकारी दिए । आईतबार १ सय ५२ किलो सलह छोपेका थिए भने सोमबार धेरै छोपेको अध्यक्ष सेनको भनाई छ ।

    सबै खेतिबाली सक्नथाले पछि किसान चिन्तिन बनेको उनले जानकारी दिए । उनीहरुलाई रातह दिने नदिने भन्ने बारेमा मंगलबार बैठक बस्न लागेको समेत उहाँले जानकारी दिएका छन् ।

    वडाका करिब ३० जना किसानले सलह ल्याएका छन् । सलहलाई खाल्डो खनेर व्यवस्थापन गरिएको छ । उनिहरुको भुक्तनी भने अझै नगरिएको अध्यक्ष सेनले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.