• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आइपिएलको १३ औं संस्करण युएईमा हुने


  •    सुचना डबली डेस्क / २०७७, ८ श्रावण बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, साउन ७ २०२० को इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता युएईमा हुने भएको छ।

    आइपिएलका अध्यक्ष ब्रिजेस पटेलका अनुसार आगामी बैठकले आइपिएल युएईमा गर्ने औपचारिक घोषणा गर्नेछ। पटेलले आइपिएलको मिति भने खुलाएका छैनन्। यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आइपिएलका ६० खेल गर्ने प्रस्ताव गरेको थियो।

    त्यसअघि बिसिसिआईले यहि समयमा अस्ट्रेलियामा हुने टी-२० विश्वकप औपचारिक रुपमा स्थगितको निर्णय कुरेको थियो। जुन निर्णय आइसिसीले सोमबार गरिसकेको छ। आइपिएलका लागि भारतीय सरकारसँग अनुमति मागिएको छ।आइपिएल युएईको दुबई, अबुधावी र शारजाहमा गर्न प्रस्ताव गरिएको छ। सबै खेलहरू दर्शकबिनाका रंगशालामा हुनेछन्। आइपिएल युएईमा गर्ने विषयमा फ्रेन्चाइज टिमलाई औपचारिक जानकारी गराउन भने बाँकी छ। सेतोपाटीको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.