• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लायन र लियो क्लव बुटवल सेन्ट्रलद्वारा संयुक्त वृक्षारोपण कार्यक्रम


  •    सुचना डबली डेस्क / २०७७, १० श्रावण शनिबार प्रकाशीत

  • Advertisement

    बुटवल, साउन १० । सामाजिक कार्यमा अग्रसर लायन क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलले सयुक्त रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ ।

    शनिवार वुटवल वडा नं ११ प्रगति नगरमा रहेको प्रगति मा.वि. को प्राङ्गणमा करीब ५० वटा विरुवाहरु रोपेको लियो क्लबका सचिव विशाल पाण्डेले जानकारी दिएका छन् ।

    कार्यक्रममा डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु कुवर, प्रगति मा.वि. प्रध्यानध्यापक शिवकुमारी अर्याल, लायन एरीया कोषाध्यक्ष कृष्ण पौडेल, लियो डिस्ट्रिक्ट क्लब ट्यूनिङ एंव एक्सटेन्सन रिभाइब पर्शन सौरभ भुषाल, लियो क्लब बुटवल सेन्ट्रलका सस्थापक अध्यक्ष लक्षमण पन्थी, लायन पुर्व अध्यक्ष लक्ष्मण पोखरेल, लियो निबर्तमान अध्यक्ष बुद्धि कुवर लगायतको उपस्थिति रहेको थियो ।

    शनिवार सम्पन्न कार्यक्रमको अध्यक्षता संयुक्त लायन्स क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष निरज के.सी र लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष चिरन अर्यालले संयुक्त रुपमा गर्नें भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य लायन्स क्लबका प्रथम उपाध्यक्ष जे.डि वार्सी ले दिएका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु कुँवरले बृक्षारोपणले पार्ने रामाँ प्रभावको विषयमा बोल्दै यस्ता कार्यक्रमहरुको निरन्तरता दिनु पर्ने बताउदै उक्त कार्यक्रमको प्रशंसा गरे ।

    उक्त कार्यक्रममा लियो संस्थापक लक्ष्मण पन्थी, लियो ट्यूनिङ पर्शन सैरभ भुषाल, लायन्स एरीया कोषाध्यक्ष कृष्ण पौडेल, प्रगति मा.वि. प्रध्यानध्यापक शिव कुमारी अर्याल लगाएतले कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।

    कार्यक्रम लायन्स क्लबका सचिव सागर मणी पोखरेलको संचालनमा भएको थियो । साथै कार्यक्रमको सुरुवात भएको घोषणा लायन्स का अध्यक्ष निरज के.सी ले गरेका थिए ।

    लियो क्लबका अध्यक्ष चिरन अर्यालले विद्यालको परिसरमा बृक्षारोपण गरी वातावरणलाई हरभरा, सफा , सुदर होस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरीएको बताउदै कार्यक्रमको समापन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.