• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एक वर्षमा प्यूठानमा ११७ जना मानिस हराए


  •     टु आर क्षेत्री / २०७७, १५ श्रावण बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, साउन १५ । प्यूठानमा आर्थिक वर्ष २०७६/७७ मा ११७ जना मानिस हराएका छन् । हराउनेमा ७३ जना महिला, १८ जना पुरुष, ४ जना बालक र २२ जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    हराएका मध्ये ३७ जना महिला, ६ जना पुरुष, ३ जना वालक र १६ जना बालिका हालसम्म फेला परेका छन् भने ५५ जना अझै वेपत्ता रहेका छन् । यस्तै आ.व २०७४/७५ मा ९३ महिला, १९ पुुरुष, २० वालक र २८ वालिका गरी जम्मा १६० जना मानिस हराएका थिए । जसमध्ये १५८ जना फेला परेका छन् भने २ जना महिला अझै वेपत्ता रहेका छन् । यस्तै आ.व २०७५/७६ मा ९३ महिला, २३ पुुरुष १४ वालक र १९ वालिका गरि १४९ जना मानिस हराएका थिए ।

    जसमध्ये १२३ जना फेला परेको र वाकि २६ जना भने फेला परेका छैनन् । हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची धेरै भएको हुन सक्ने प्रहरीको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.