• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठान न.पा वडा सदस्य धामीको भक्तपुरमा निधन


  •    सुचना डबली डेस्क / २०७७, १८ श्रावण आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान,  साउन १८ ।   प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं. २ का वडा सदस्य दुर्गा बहादुर धामीको आज विहान निधन भएको छ ।

    उपचारको सिलसिलामा आज बिहान भक्तपुरमा रहेको हरिसिद्धी अस्पतालमा मृत्युवरण गर्न पुग्नु भएका धामी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पेटको क्यान्सरबाट पिडित धामी क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचारको क्रममा विहान उहाँको निधन भएको प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले जानकारी दिनुभयो ।

    धामीको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि भोलि १९ गते विहान ७ बजे वडा कार्यालय दाखाक्वाडीमा राखिने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा तात्कालिम नेकपा एमालेबाट वडा सदस्यको उम्मेदवार बनी बिजय हासिल गर्नुभएका धामीले वडा अध्यक्ष खिम बहादुर विष्ट लामो समयमा विरामी हुँदा पनि कार्यावहक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.