• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लकडाउन खुले यता नयाँ संक्रमित कति थपिए त ?


  •    सुचना डबली डेस्क / २०७७, २१ श्रावण बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौ, साउन २१ । नेपाल सरकारले चैत्र ११ गतेबाट सुरु गरेको लकडाउन साउन ६ गते राती १२ बजेदेखि समाप्त भयो ।

    लकडाउनले जनजीवनलाई अस्त व्यस्त पार्नुका साथै देशको अर्थतन्त्रलाई समेत असर परेको महसुस तथा जनताको दबाब आएसङ्गै लकडाउन अन्त्य गर्नु परेको प्रेस सम्मेलनमा बोल्दै सुचना तथा अर्थमन्त्री समेत रहेका डा.युवराज खतिवडाले बताए । लकडाउन खुलेपछि बाह्य जिल्लामा जान नपाउने तर आफ्नो जिल्लामा अवस्था हेरिकन लकडाउन खुकुलो पार्न सक्ने या नसक्ने स्थानीय तहले निर्धारण गर्न पाउने सहित लकडाउन अन्त्य भएको घोषणा भएको दुई हप्ता नपुग्दै नयाँ ३ हजार १५ संक्रमित थपिएका छन् । श्रावण ६ भन्दा पहिले केही दिनमा कोरोना सक्रमित थप कम र डिस्चार्ज धेरै भएपछी सरकारलाई लकडाउन खुकुलो बनाउने ढोका खुलेको थियो, स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्दै लकडाउन अन्त्य गरेको सरकारले लकडाउन पुनः थप गर्नुपर्ने अवस्थामा आइपुगेको छ ।

    लकडाउन खुलेपछी कोरोना संक्रमित तथा डिस्चार्ज विवरण यस प्रकार रहेको छ ।

    यसरी पछिल्लो केहि दिनमा कोरोना जित्ने भन्दा कोरोना संक्रमित  थपिन थालेका हुन् । व्यापारको शिलशिलामा नेपाल बाहेक अनेक ठाउँबाट समेत आउने गरेको हुँदा सक्रमण बढेको छ । संक्रमित बढेसङ्गै विभिन्न स्थानीय तहले लकडाउन गरिसकेका छन् । प्रधानमन्त्रीले बोलाएको विशेषज्ञसङ्गको छलफलमा पनि प्रधानमन्त्री मन्त्री समक्ष कम्तीमा दुई हप्ता लकडाउन तथा कफ्र्यु लकाउन प्रस्ताव राखेको छ । कुनैको राय भने लकडाउनले समस्याको समाधान नहुने पनि व्यक्त गरेका छन् । नेपालमा लकडाउन के–कस्तो गराउने भन्ने बारेमा अबको बस्ने मन्त्रीपरिषदको बैठकले निर्णय गर्न सक्नेछ । छलफल निष्कर्षमा नपुगेको हुनाले यसको मिति तय हुन अझै केही दिन लाग्ने देखिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.