• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कोरोना भाइरसका कारण विश्वमा प्रत्येक १५ सेकेन्डमा १ जनाले गुमाउँदैछन् ज्यान


  •    सुचना डबली डेस्क / २०७७, २१ श्रावण बुधबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौँ, साउन २१ । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ लाखभन्दा बढी पुगेको छ । अमेरिका, ब्राजिल, भारत र म्याक्सिकोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दो रहेको छ ।

    रोयटर्सले जनाए अनुसार महामारीबाट केहि दिन यता हरेक दिन करिव ५९ हजार मानिसको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भइरहेको छ । दुई हप्ता यता प्रत्येक घण्टा २ सय ४७ मानिस अर्थात हरेक १५ सेकेन्डमा एक संक्रमितको मृत्यु भइरहेको छ ।

    अमेरिका र अमेरिका भाइरसका कारण सर्वाधिक प्रभावित छ । यूनाइटेड नेसन ह्यूमन सेटलमेन्ट प्रोग्रामका अनुसार अमरिकामा ६४ करोड जनसंख्या छ जसमध्ये दश करोडभन्दा बढी सुकुम्बासी रहेका छन् । असंगठित क्षेत्रमा काम गर्ने यी सुकुम्बासी सबैभन्दा धेरै प्रभावित छन् । जोसँग सामाजिक सुरक्षाका नाममा केही पनि छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.