• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

चर्चित अभिनेता समीर शर्मा मृत भेटिए, आत्महत्या गरेको आशंका


  •    सुचना डबली डेस्क / २०७७, २२ श्रावण बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, साउन २२ । भारतका टेलिसिरियलका चर्चित अभिनेता समीर शर्मा मृत फेला परेका छन् ।

    ‘क्योंकि सास भी कभी बहु थी’, ‘कहानी घरघर की’, ‘ये रिश्ते हैं प्यार के’ जस्ता टेलिसिरियलमा काम गरेका सकेका ४४ वर्षीय अभिनेता समीर शर्मा मुम्बईस्थित आफ्नै घरमा मृत फेला परेका भारतिय प्रहरीले जनाएको छ । बुधवार राति उनको फ्यालटमै उनको शव भेटिएको हो ।

    उनी बस्ने भवनको चौकीदारले भान्छा कोठाको झ्यालबाट उनको शव देखेपछि वरपरका मानिसलाई खबर गरेका थिए। त्यसपछि उनीहरूले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले उनलाई हतारहतार अस्पताल र्पुयाए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

    प्रहरी अधिकारीका अनुसार समीर शर्मा गत केहि महिनादेखि आफ्नो फ्ल्याटमा एक्लै बस्दै आएका थिए । प्रारम्भिक जानकारीअनुसार एक्सिडेन्टल डेथ रिपोर्ट (एडीआर) दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरीले आर्थिक पाटोबाट पनि अनुसन्धान गरिरहेको जनाएको छ।बीबीसी हिन्दीबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.