• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘हाम्रा सन्तान हाम्रो भविष्य‘ कार्यक्रमबाट ८५ शिशु लाभान्वित


  •    सुचना डबली डेस्क / २०७७, २३ श्रावण शुक्रबार प्रकाशीत

  • Advertisement

    प्यूठान, साउन २३ । प्यूठान नगरपालिकाले सञ्चालन गरेको ‘हाम्रा सन्तान हाम्रो भविष्य‘ कार्यक्रमबाट ८५ शिशु लाभान्वित भएका छन् ।

    जन्मदर्ता गराउन प्रोत्साहन गर्न नगरपालिकाले संचालन गरेको अभियान अनुसार २०७६÷०७७ मा ८५ शिशुको खातामा नगरपालिकाले रकम जम्मा गरेको सूचना अधिकारी आशिष पोख्रेलले जानकारी दिए । सम्वन्धीत वडामा जन्मदर्ताका आधारमा नेपाल बैक लिमिटेड विजुवार शाखामा बाल बचत खाता संचालन गरी नगरपालिकाले रु.१ हजार रुपैंया जम्मा गरिदिएको उनले भनाइ छ ।

    सूचना अधिकारी पोख्रेलले भने, “खाता खोलिसकेपछि बाल वचत खाता अन्तर्गत नगरपालिकाले १ हजार खातामा जम्मा गरिदिएका छौं ।” उक्त खातामा नेपाल बैंक लिमिटेडले रु. ५ हजार बरावरको स्वास्थ्य उपचार विमा समेत गरिदिएको छ । विमा मार्फत बालबालिकाले १८ वर्षसम्म विरामी भएमा उपचार खर्च पाउनेछन् ।

    पञ्जिकरणकोे महत्वलाई दर्शाउन नगरपालिकाले बच्चा जन्मिएपछि ३५ दिन भित्र जन्मदर्ता गराउने बालबालिकाहरुको प्रोत्साहनका लागि यो अभियान लिएको प्यूठान नगरपालिकाकाका मेयर अर्जुन कुमार कक्षपतीले बताए । गत आर्थिक वर्षबाट सुरुवात भएको उक्त कार्यक्रम यस आ.व.मा पनि निरन्तरता पाउने नगरपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.