काठमाण्डौँ, साउन २५ । काठमाण्डौँको टुक्रा–टुक्रा पारेर बाकसमा राखेर फालिएको अवस्थामा शव फेला छ ।
गोंगवु गणेशस्थानमा सडकमा टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा शव फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
कालो कपडाको सुट्केश छ, फरेन्सिक डाक्टरको टोली बोलाएर हेर्दै छौँ, हामी घटनास्थलमा छौँ ।’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने “अहिले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेका छौँ”।







