काण्डमाडौँ, साउन २६ । मकवानपुरकी महिलाले पाँच किलोको बच्चाको जन्म दिएकी छिन् ।
मकवानपुरकी ३० वर्षिय सिता लोप्चनले सोमवार विहान चितवन मेडिकल कलेज भरतपुरमा पाँच किलोको छोरीको जन्म दिएको अस्पतालले जनाएको छ ।
सामान्यता बच्चाको तौल जन्मने बेला २.५ किलोग्राम देखि ३.५ किलोग्रामसम्म हुने गर्दछ ।







