• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, २७ श्रावण मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाण्डौं, साउन २७ । रुकुम पश्चिम स् रुकुम पश्चिमको चौरजाही निवासी २८ वर्षीया महिलाले साउन २४ गते जन्माएकी बच्चाको मृत्यु भएको छ ।।कोरोनाभाइस ९कोभिड–१९० संक्रमित उक्त महिलाले नेपालगञ्ज मेडिकलकलेज शिक्षण अस्पताल कोहलपुरमा जन्म दिएकी छोराको सोमबार बिहान साढे १० बजे मृत्यु भएको छ अस्पतालले जनाएको छ ।

    बच्चाले आमाको पेटमै दिशा गरिसकेको तथा बच्चाको धड्कनसमेत कम भएका कारण तत्काल अप्रेसन गरेर बच्चा निकाल्नु परेको हो जानकारी दिदै अस्पतालले जति प्रयास गर्दापनि बच्चालाई बचाउन नसकिएन, तर आमाको अवस्था भने सामान्य बताएको छ ।

    मृत्यु भएका बच्चाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट मंगलबार बेलुकासम्म आउने अपेक्षा गरिएको एक डाक्टरले बताए ।

    भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा प्रसुति गराउन भनेर आएकी ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई भेरी अस्पतालले साउन २४ गते दिउँसो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरेको अस्पतालका उपनिर्देशक डा। कनोडियाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.