• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वर्गीय विष्टको जन्मदिनको अवसरमा विरामीलाई फलफुल वितरण


  •    सुचना डबली डेस्क / २०७७, २९ श्रावण बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, साउन २९ । पुर्व सहायक गृहमन्त्री स्वर्गीय टंक वहादुर विष्टको जन्मदिनको अवसरमा जिल्ला अस्पताल विजुवारमा रहेका विरामीलाई फलफुल वितरण छ ।

    पुर्व सहायक गृहमन्त्री स्वर्गीय टंक वहादुर विष्टको ९८ औँ जन्मदिनको अवसरमा टंक वहादुर विष्ट स्मृति प्रतिष्ठानले आज जिल्ला अस्पताल विजुवारमा रहेका ४५ जना विरामीलाई फलफुल वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विजय विराज विष्टले बताए ।

    प्युठान अस्पताल स्थापना गर्नमा स्वर्गीय विष्टको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उनको जन्मदिनको अवसर पारी अस्पतालबाटै सामाजिक काम स्वरुप बिरामीलाई फलफुल वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्टले भनाई छ । वर्गीय विष्टको व्यक्तित्व, ईमान्दारिता, निष्टालाई समाज रुपान्तरणमा आवश्यकता ठानी उहाँको सदैव सम्झनाका लागि सामाजिक काम गर्ने उदेश्यले प्रतिष्ठान गठन गरिएको हो । उनले, “ आगामी दिनमा पनि स्वर्गीय विष्टको स्मरणका लागि अन्य सामाजिक काम समेत गरिनेछ” ।


    फलफुल वितरण कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन पन्थीले स्वर्गीय विष्टको अस्पताल स्थापना गर्दा योगदान महत्वपूर्ण भएको चर्चा गर्दै विष्टले देहत्याग गरे पनि प्रतिष्ठान मार्फत उहाँलाई सम्झने खालका कामहरु गर्दै जान उनले आग्रह गरे । बिरामीहरुलाई फलफुल वितरण गरेकोमा धन्यवाद दिदै उहाँकै पहलमा स्थापना भएको यो अस्पतालमा सदैव उहाँको सम्झनाका लागि केहि नयाँ काम गर्नुपर्नेमा उनको जोड छ ।
    पूर्व सहायक गृह राज्यमन्त्री समेत हुनुभएका विष्टको गत ०७६ माघ ८ गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.