काठमाण्डौं, साउन ३२ । आर्थिक वर्ष २०७६÷७७ मा सुन आयात ६० प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७६र०७७ मा सुनको आयातमा भारी गिरावट आएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसारका अनुसार गत वर्ष १३ अर्ब ६४ करोड रूपैयाँको सुन आयात भएको छ । अघिल्मलो वर्ष ३४ अर्ब ६४ करोड रूपैयाँ बराबरको आयात भएको थियो ।







